मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता १७८८ रुपैयाँ मात्र

<p>काठमाडौं । सोमबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८८ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १०३२ रुपैयाँ रहने छ ।</p>

काठमाडौं । सोमबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ३० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८८ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १०३२ रुपैयाँ रहने छ ।

Share News