नेपाल कम्यूनिटीको असोज १८ गते बुक क्लोज, १२० प्रतिशत हकप्रद सेयर जारी गर्दै

<p>काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको असोज १८ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको सेयर दाखिला बन्द गर्न लागेको हो । कम्पनीले १२० प्रतिशत(१ः१.२ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हाल बैंकको चुक्ता पुँजी २२ करोड २ लाख रुपैयाँ रहेको छ [&hellip;]</p>

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको असोज १८ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको सेयर दाखिला बन्द गर्न लागेको हो ।

कम्पनीले १२० प्रतिशत(१ः१.२ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।

हाल बैंकको चुक्ता पुँजी २२ करोड २ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर २९७ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

Share News