एनआईसी एसिया बैंकले ३ दिनमा अटोलोन दिने

<p>काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ । यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । दशै–तिहारमा घुम्नुहोस आफनै गाडीमा योजना सहित नयाँ अटोलोन योजना ल्याएको हो । आकर्षक ब्याज दरमा ७ वर्षसम्मको कर्जा अवधि, [&hellip;]</p>

काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले ३ दिनमै गाडी किन्नलाई अटोलो दिने भएको छ ।

यसपालिको दशै र तिहारको अवरसर पारेर बैंकले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । दशै–तिहारमा घुम्नुहोस आफनै गाडीमा योजना सहित नयाँ अटोलोन योजना ल्याएको हो ।

आकर्षक ब्याज दरमा ७ वर्षसम्मको कर्जा अवधि, सरल प्रक्रिया, निःशुल्क प्रशासनिक शुल्क र ३ कार्यदिन भित्र कर्जा स्वीकृति हुने योजना बैंकले सार्वजनिक गरेको छ ।

Share News