एप्पल वल्र्डमा‘अफर भित्र पनि मेगा अफर’को बम्पर उपहारमा आरवानफाइभ बाइक

<p>काठमाडौं । चाडपर्वको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगाअफर’को योजना ल्याएको छ । उक्त साेरुमले मोबाइल खरिद गर्ने ग्राहकलाई हातखाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो । मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि [&hellip;]</p>

काठमाडौं । चाडपर्वको अवसर पारेर एप्पल वल्र्ड मोबाइलले ग्राहकलाई लक्षित गरि ‘अफरभित्र पनि मेगाअफर’को योजना ल्याएको छ । उक्त साेरुमले मोबाइल खरिद गर्ने ग्राहकलाई हातखाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहार दिने योजना ल्याएको हो ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्नेछन् । मोबाइलका मोडल हेरि ६० प्रतिशतसम्म छुट पाइने साे साेरुममा बम्पर उपहार स्वरुप एकजनाले आरवानफाइभ बाइक, एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुरलक्की ड्र मार्फत पाउने छन् । यस कम्पनीमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मतको सुविधा समेत ग्राहकले पाउने कम्पनीले जनाएको छ ।

हरेक मोबाइलको खरिदमा मोबाइल, पावर बैंक, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथ स्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायत विभिन्न उपहारहरू प्राप्त गर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजन मल्ल ठकुरीले बताए ।

यसले टच एन्ड फिलको सुविधासहित बिश्वबजारमा उपलब्ध सबै ब्रान्डका मोबाइलको कारोबार गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

 

 

Share News