बाल्ट्राको दुई घरेलु सामान: आरओ र डिप फ्रिजर नेपाली बजारमा

<p>काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राको आरओ र डिप फ्रिजर लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । शुद्ध पिउने पानीको समस्यालाई मध्यनजर गर्दै बाल्ट्राले १२ चरणको शुद्धीकरण प्रक्रिया भएको आरओलाई नेपाली बजारमा भित्र्याएको हो । नेचुरल्ला र ओस्मस नामका दुई मोडलमा उपलब्ध बाल्ट्राको च्इमा क्यान्डल मिनिरल, सेडिमेन्ट कार्बन फिल्टर, एबिएस बडी, आरओ र यसभी का [&hellip;]</p>

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राको आरओ र डिप फ्रिजर लाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।

शुद्ध पिउने पानीको समस्यालाई मध्यनजर गर्दै बाल्ट्राले १२ चरणको शुद्धीकरण प्रक्रिया भएको आरओलाई नेपाली बजारमा भित्र्याएको हो ।

नेचुरल्ला र ओस्मस नामका दुई मोडलमा उपलब्ध बाल्ट्राको च्इमा क्यान्डल मिनिरल, सेडिमेन्ट कार्बन फिल्टर, एबिएस बडी, आरओ र यसभी का साथ टिडिएस कन्ट्रोल जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।

त्यसै गरी बाल्ट्राले डिप फ्रिजर पनि नेपाली बजारमा ल्याएको छ । आर्टिक (बिडिएफ – २०१)  र आर्टिक (बिडिएफ- २०२०) गरी दुई मोडलमा उपलब्ध छ । यसमा १००% कप्पर कम्पेर्सर, झिक्नमिल्ने बास्केट, बाहिरी साँचो, भित्रिलाईट जस्ता अन्यविशेषताहरु रहेका छन् । बाल्ट्रा होम एप्लाइन्सेसले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा नयाँ उत्पादनहरु उत्पादन गर्दै आएको छ ।

Share News