भदौ ३१ गतेदेखि सि.जी. इलेक्ट्रोनिक्स महाकुम्भ मेला सुरु, लक्की ड्र मार्फत उपहार

<p>काठमाडौं । चौधरी ग्रुपले घरायसी सामग्रीको मेला आयोजना गर्ने भएको छ । टंगाल स्थित सि.जी. इलेक्ट्रोनिक्सको सोरुम सि.जी. डिजीटलमा कम्पनीले दशैं तिहारलाई लक्षितगरि महाकुम्भ मेला आयोजना गर्ने भएको हो । कम्पनीको आफ्नै सोरुम भदौ ३१ गते देखि सुरु हुने मेला असोज ७ सम्मचल्नेछ । मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै, खरिद [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुपले घरायसी सामग्रीको मेला आयोजना गर्ने भएको छ ।

टंगाल स्थित सि.जी. इलेक्ट्रोनिक्सको सोरुम सि.जी. डिजीटलमा कम्पनीले दशैं तिहारलाई लक्षितगरि महाकुम्भ मेला आयोजना गर्ने भएको हो ।
कम्पनीको आफ्नै सोरुम भदौ ३१ गते देखि सुरु हुने मेला असोज ७ सम्मचल्नेछ । मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै, खरिद गरेमाआकर्षक नगद छुट तथाउपहारहरु प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

यो मेलामा अन्य आकर्षक कार्यक्रमहरुको रहेको साथै अवलोकन गर्न आउने ग्राहकहरुलाई हरेक दिन लक्की ड्र मार्फत विभिन्न उपहारहरु पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Share News