कुलमानका कारण उँभो लाग्यो विद्युत् प्राधिकरण, लोडसेडिङ हट्यो, नोक्सान घट्यो

<p>काठमाडौ । एउटा मान्छे बदलिँदा सरकारी संस्थान कसरी सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले । सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो । उनी कार्यकारी निर्देशकमा नियुक्त हुनु अगाडि प्राधिकरणले हिउँदमा सात घण्टा दैनिक विद्युत्भार कटौती हुने प्रक्षेपण गरेको थियो ।  प्राधिकरणको आर्थिक अवस्था दुरुहपूर्ण [&hellip;]</p>

Share News