नेसनल माइक्रोफाइनान्सले ३५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस र १० प्रतिशत नगद

<p>काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । &nbsp;</p>

काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको बुधबार बसेको ६२ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

Share News