सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बुधबार सम्पन्न २४६ औं सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।</p>

काठमाडौं । सहयोगी विकास बैंकले साढे २४ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको बुधबार सम्पन्न २४६ औं सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र साढे ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ ।

Share News