विराटनगरमा साल्ट ट्रेडिङको सुपथ मूल्यको पसल सञ्चालन

<p>विराटनगर । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले विराटनगरमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा प्रतिकिलो दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी दिए । विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० [&hellip;]</p>

Share News