ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आउदौ ११ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।</p>

काठमाडौं । ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने भएको छ ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आउदौ ११ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।

Share News