लक्ष्मी लघुवित्तले २६ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सोमबार बसेको ८५ औं सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर १६.३२ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको जानकारी दिएको छ । लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने छ ।</p>

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाको सोमबार बसेको ८५ औं सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर १६.३२ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको जानकारी दिएको छ ।

लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने छ ।

Share News