सिभिल बैंकलको शुन्य मौज्दातमा साढे ८ प्रतिशत ब्याज योजना

<p>काठमाडौं । सिभिल बैंकले शुन्य मौज्दातमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बचत योजना ल्याएको छ ।  नेपालीका लागि नेपाली बचत खाता भन्ने नाराका साथ बचत योजना ल्याएको हो । यो योजना अन्र्तगत एटीएम कार्ड, इन्टरनेट बैकिङ एसमएसलगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।</p>

काठमाडौं । सिभिल बैंकले शुन्य मौज्दातमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बचत योजना ल्याएको छ ।  नेपालीका लागि नेपाली बचत खाता भन्ने नाराका साथ बचत योजना ल्याएको हो ।

यो योजना अन्र्तगत एटीएम कार्ड, इन्टरनेट बैकिङ एसमएसलगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।

Share News