मंगलबारबाट नयाँ १० को नोट चलनचल्तिमा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ । बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ । साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ नोट चलनचल्तिमा ल्याएको छ ।

बैंकले मंगलबारदेखि साविकको आकार तथा रंगमा ल्याउन लागेको छ ।

साविकको ३ वटा कृष्णसारको सट्टामा एउटा कृष्णसारको चित्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News