एनआईसी एसियाले होम लोन योजना ल्यायो

<p>काठमाडौं । तपाई घर बनाउन वा किन्न पैसा छैन, अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले आकर्षक ब्याज दरमा प्रिमियम होम लोन योजना ल्याएको छ । हामी साथ दिने छौ तपाइको सम्पन्नतामा पुरा हुनेछ तपाइको घर सपना भन्ने नाराकासाथ बैंकले होम लोन योजना ल्याएको छ । बैंकले ब्याज दर भने खुलाएको छैन् ।</p>

काठमाडौं । तपाई घर बनाउन वा किन्न पैसा छैन, अब चिन्ता नलिनुस, एनआईसी एसिया बैंकले आकर्षक ब्याज दरमा प्रिमियम होम लोन योजना ल्याएको छ ।

हामी साथ दिने छौ तपाइको सम्पन्नतामा पुरा हुनेछ तपाइको घर सपना भन्ने नाराकासाथ बैंकले होम लोन योजना ल्याएको छ ।

बैंकले ब्याज दर भने खुलाएको छैन् ।

Share News