सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने

<p>काठमाडौं । सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने गरी स्वर्णिम बचत योजना ल्याएको छ । बैंकले सिद्धार्थ युनो क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, एबीबीएस सुविधा, इन्टरनेट बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।</p>

काठमाडौं । सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने गरी स्वर्णिम बचत योजना ल्याएको छ ।

बैंकले सिद्धार्थ युनो क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, एबीबीएस सुविधा, इन्टरनेट बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।

Share News