काठमाडौं । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सोमबारको बैठले पुर्व परराष्ट्रसचिव आचार्यलाई प्रधानमन्त्री देउवाको आर्थिक सल्लाहकारमा नियुत्तको निर्णय गरेको हो ।
आचार्य नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघका लागि आवासिय प्रतिनिधिको रुपमा पनि काम गरेका छन् ।