एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न १९५ औ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ करोड ५८ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बैंकले लाभांश वितरण गर्ने छ [&hellip;]</p>

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको आइतबार सम्पन्न १९५ औ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ करोड ५८ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बैंकले लाभांश वितरण गर्ने छ ।

Share News