असोजको पहिलो सातामा च्याङ्ग्रा आइसक्ने

<p>काठमाडौ । नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाली मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए। च्याङ्ग्रा [&hellip;]</p>

Share News