फस्ट माइक्रोफाइनान्सको साधारणसभा असोज ८ मा हुने, १५ प्रतिशत बोनस सेयर बितरण गर्ने

<p>काठमाडौं । फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ ।  गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित हुने छ ।  चुक्तापुँजी बढाउनका लागि २ बराबर १ अनपातमा हकप्रद [&hellip;]</p>

काठमाडौं । फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ ।  गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।

सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित हुने छ ।  चुक्तापुँजी बढाउनका लागि २ बराबर १ अनपातमा हकप्रद सेयर निष्कासनका लागि सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गर्ने छ ।

संस्थाले चुक्तापुँजी बढाएर ६८ करोड ४३ लाख रुपैयाँ पु¥याउने योजना छ ।

Share News