पशुपति मुरारकाको सिमेन्ट उद्योगले तातो हावाबाट ४ मेगावाट विद्युत् उत्पादन गर्दै

<p>काठमाडौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर ४ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकाले कुरा गर्दै भने, “नेपालको ऊर्जा क्षेत्रमा [&hellip;]</p>

Share News