ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० सम्म बन्द

<p>काठमाडौं । ओम डेभलपमेन्ट बैंकको सेयर दर्ता किताव भदौ ३० गतेसम्म बन्द हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ३० प्रतिश हकप्रद सेयर बिक्री गर्ने भएपछि सेयर दर्ता बन्द गरिएको बैंकले जनाएको छ ।</p>