आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने

<p>काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने भएको छ । बिहीबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको हो । लाभाँश दिने निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुने छ ।</p>

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले २१ प्रतिशत लाभाँश दिने भएको छ ।

बिहीबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको हो ।

लाभाँश दिने निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुने छ ।

Share News