छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने

<p>काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट अनुमोदन हुन बाँकी छ ।</p>

काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले ४५ प्रतिशत लाभाँश दिने भएको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभाँश दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत र वार्षिक साधारणसभाबाट अनुमोदन हुन बाँकी छ ।

Share News