सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बीच बैंंकएस्योरेन्स सम्झौता

<p>काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड [&hellip;]</p>

काठमाडौं । । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र २२ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले संयुक्त रुपमा हस्ताक्षर गरे ।

Share News