मेरो माइक्रो फाइनान्सको साधारणभा असोज ३० गते नुवाटकोटमा , १२ प्रतिशत लाभाँश दिने

<p>काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औ वार्षिक साधारणसभा नुवाकोटको विदुरमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ । सभाले गत आवमा गरेको नाफाबाट चुक्तापुँजीको १२ प्रतिशत अर्थात २ करोड ६६ लाख ३१ हजार रुपैयाँ लाभाँश दिने प्रस्ताव पारित गर्ने छ । संस्थाले गत असारमा कायम [&hellip;]</p>

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ५ औ वार्षिक साधारणसभा नुवाकोटको विदुरमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।

सभाले गत आवमा गरेको नाफाबाट चुक्तापुँजीको १२ प्रतिशत अर्थात २ करोड ६६ लाख ३१ हजार रुपैयाँ लाभाँश दिने प्रस्ताव पारित गर्ने छ ।

संस्थाले गत असारमा कायम रहेको चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने ६ करोड ६० लाख रुपैयाा बराबरको बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश हुने संस्थाले जनाएको छ ।

 

Share News