एनआईसी एसियाको साधारणसभा भदौ ३० गते, २० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । एनआईसी एसिया बैंकको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ ।  सभाले गत आर्थिक वर्ष ०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । गत आवमा गरको नाफाबाट सेयरधनीलाई २० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले स्वीकृति गर्ने छ [&hellip;]</p>

काठमाडौं । एनआईसी एसिया बैंकको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ ।  सभाले गत आर्थिक वर्ष ०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ ।

गत आवमा गरको नाफाबाट सेयरधनीलाई २० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड ८५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सभाले स्वीकृति गर्ने छ ।  बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो ।

Share News