हिमालयन बैंकले पायो टीएफपी अवार्ड २०१७

<p>&nbsp; काठमाडौं । हिमालयन बैंकले टीएफपी अवार्ड २०१७ लिडिङ पाटर्नर बैंक इन नेपालबाट पुरस्कृत भएको छ । एसियाली विकास बैंक (एडीबी) ले एसिया प्रशान्त क्षेत्रमा व्यापार वित्तलाई प्रवद्र्धन गर्न खेलेको भुमिकाको कदर गर्दे सो पुरस्कार प्रदान गरेको हो । गत मंगलबार सिंङापुरमा भएको व्यापार वित्त कार्यक्रममा एडीबीले वरिष्ठ व्यवस्थापक नवीनकुमार पौडेल र सतिशराज जोशीलाई हस्तान्तरण [&hellip;]</p>

 

काठमाडौं । हिमालयन बैंकले टीएफपी अवार्ड २०१७ लिडिङ पाटर्नर बैंक इन नेपालबाट पुरस्कृत भएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले एसिया प्रशान्त क्षेत्रमा व्यापार वित्तलाई प्रवद्र्धन गर्न खेलेको भुमिकाको कदर गर्दे सो पुरस्कार प्रदान गरेको हो ।

गत मंगलबार सिंङापुरमा भएको व्यापार वित्त कार्यक्रममा एडीबीले वरिष्ठ व्यवस्थापक नवीनकुमार पौडेल र सतिशराज जोशीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले प्राप्त गरेको यो दोस्रो पुरस्कार हो ।

Share News