दशै तिहारको अवसरमा टिसीएलले ‘ल्यायो हातमा हात्ती पकेटको साथी’ अफर

<p>काठमाडौं । टिभी ब्राण्ड टीसीएलले दशैं तिहारलाई लक्षित गरी &#8216;हातमा हात्ती पकेटको साथी’ अफर ल्याएको छ । यो योजनामा ग्राहकले प्रत्येक टीसीएलका टिभी, वासिन मेसिन , रेफ्रिजेरेटरको खरीदमा २५ हजार रुपैयाँसम्मको नगद छुट तथा एयर कन्डिस्नरको खरीदमा फ्रि इन्सटलेसन पाउने कम्पनीले जनाएको छ । ग्राहकले खरीद गरेको सामाग्री टिसीएलको अफिसियल फेसबुक पेजमा वारेन्टि कार्ड सहित [&hellip;]</p>

काठमाडौं । टिभी ब्राण्ड टीसीएलले दशैं तिहारलाई लक्षित गरी ‘हातमा हात्ती पकेटको साथी’ अफर ल्याएको छ । यो योजनामा ग्राहकले प्रत्येक टीसीएलका टिभी, वासिन मेसिन , रेफ्रिजेरेटरको खरीदमा २५ हजार रुपैयाँसम्मको नगद छुट तथा एयर कन्डिस्नरको खरीदमा फ्रि इन्सटलेसन पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले खरीद गरेको सामाग्री टिसीएलको अफिसियल फेसबुक पेजमा वारेन्टि कार्ड सहित सेल्फि अपलोड गरी धेरै भन्दा धेरै लाइक पाएर उत्कृष्ट १० जनाले २५ हजार रुपैयाँ सम्म पाउने तथा आकर्षक उपहारहरु जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

नेपालका लागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ ।

Share News