इलेक्ट्रोलक्सले ल्यायाे दशैं तिहारमा उपहार स्योर सट याेजना

<p>काठमाडौं । युरोपको इलेक्ट्रोलक्स ब्राण्डले चाडपर्र्व लक्षित दशैं तिहारमा उपहार स्योर सट योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत ग्राहकले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नि र एयर कन्डिसनरकोे हरेक खरिदमा २१ हजार ९ सय रुपैयाँदेखि १७ सय ९० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु स्योर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ [&hellip;]</p>

काठमाडौं । युरोपको इलेक्ट्रोलक्स ब्राण्डले चाडपर्र्व लक्षित दशैं तिहारमा उपहार स्योर सट योजना ल्याएको छ ।

यस उपहार योजना अन्तर्गत ग्राहकले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नि र एयर कन्डिसनरकोे हरेक खरिदमा २१ हजार ९ सय रुपैयाँदेखि १७ सय ९० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु स्योर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो योजना भदौ २१ गते बाट सुरु भई छठपर्व सम्म मात्र सिमित रहने छ ।

 

Share News