काठमाडौं । स्काइ वर्थले चाड पर्वको अवसर पारेर ग्राहकलाई स्काइ वर्थ ब्राण्डको खरिदमा उपहार दिने योजना ल्याएको छ । स्काइवर्थ दशैं हुन्छ वर्थफुल उपहार छ भरपुर भन्ने नारा सहित यो योजना अघि सारेको छ ।
यस उपहार योजना अन्तर्गत ग्राहकहरुले टिभि , वासिङ मेसिन, एयर कन्डिसनर र भ्याकुम क्लिनरको हरेक खरिदमा ३१ हजार ८ सय रुपैयाँदेखि १७ सय ९० रुैपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु सियोर सट उपहारका रुपमा प्राप्त गर्न सकिने कुरा कम्पनीले जनाएको छ ।
यो योजना भदौ २० गते बाट सुरु भई छठ पर्वको दिन सम्म मात्र सिमित रहने जानकारी कम्पनीले दिएको छ ।