नेपाल क्लियरिङको असोज ६ गते साधारणसभा हुने, २० प्रतिशत नगद लाभाँश २० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको छैठौ वार्षिक साधारणसभा असोज ६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।</p>

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको छैठौ वार्षिक साधारणसभा असोज ६ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभाँश दिने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

Share News