अरुणभ्याली हाइड्रोपावरको साधारणसभा भदौ ३० गते, १० प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ । साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालकको पनि चयन गर्ने छ ।</p>

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २० औ वार्षिक साधारणसभा भदौ ३० गते हुने भएको छ ।
साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभाले नयाँ सञ्चालकको पनि चयन गर्ने छ ।

Share News