कुमारी बैंकको १ करोड ३५ लाख कित्ता सेयर सुचिकृत

<p>काठमाडौं । कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमितटेडमा कारोबारका लागि सूचिकृत भएको छ ।  काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २१० कित्ता सेयर सुचिकृत भएको हो ।</p>

काठमाडौं । कुमारी बैंकको सेयर नेपाल स्टक एक्सचेन्ज लिमितटेडमा कारोबारका लागि सूचिकृत भएको छ ।  काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछिको १ करोड ३५ लाख ३९ लाख २१० कित्ता सेयर सुचिकृत भएको हो ।

Share News