महालक्ष्मी बैंकका सीईओ रमेशकुमार भट्टराईको राजीनामा, महालक्ष्मी लाइफमा सीईओ बन्दै

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले राजीनामा गरेका छन् । आउदो कात्तिक १ गतेबाट लागू हुने गरी उनले राजीनामा गरेका हुन् । भट्टराई लामो समयदेखि बैकिङ र बीमा क्षेत्रमा सक्रिय छन् । स्रोतका अनुसार उनी खुल्ने प्रक्रियामा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुने सम्भावना छ । यसअघि उनले [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले राजीनामा गरेका छन् ।

आउदो कात्तिक १ गतेबाट लागू हुने गरी उनले राजीनामा गरेका हुन् । भट्टराई लामो समयदेखि बैकिङ र बीमा क्षेत्रमा सक्रिय छन् ।

स्रोतका अनुसार उनी खुल्ने प्रक्रियामा महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुने सम्भावना छ ।

यसअघि उनले नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत भई काम गरेको थिए ।

Share News