भ्रष्टचारी उम्मेदवार बन्न नपाउने विद्येयक समितिबाट पारित

<p>काठमाडौं । नेपाली कांग्रेस सांसदले भ्रष्टचारीलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएपछि निर्वाचन विधेयक पारित भएको छ । राज्य व्यवस्था समितिको सोमबार बिहान बसेको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएपछि विद्येयक पारित भएको हो । यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्तरुपमा संशोधन [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेस सांसदले भ्रष्टचारीलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएपछि निर्वाचन विधेयक पारित भएको छ ।
राज्य व्यवस्था समितिको सोमबार बिहान बसेको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएपछि विद्येयक पारित भएको हो ।

यसअघि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्तरुपमा संशोधन हालेका थिए । अदालतले तोकेको सजाय भुक्तान गरिसकेका भ्रष्टाचारीले उम्मेदवार बन्न पाउनुपर्ने माग काँग्रसी साँसदले राखेका थिए ।

 

Share News