सहयोगी विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत

<p>काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।  बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गरेको थियो ।</p>

काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ ।  बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निश्कासन गरेको थियो ।

Share News