पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि सूचिकृत

<p>काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी बढाउन पुर्णिमाले हकप्रद सेयर निश्कासन गरेको थियो । &nbsp;</p>

काठमाडौं । पुर्णिमा विकास बैंकको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ ।

एक्सचेन्जमा बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको हो । चुक्तापुँजी बढाउन पुर्णिमाले हकप्रद सेयर निश्कासन गरेको थियो ।

 

Share News