गोद्रेजले ल्यायो दशैं तिहारको अवसरमा नगद छुटको अफर

<p>काठमाडौं । गोद्रेज ब्राण्डले दशैं तिहारको उपलक्ष्यमा नगद छुट अफर ल्याएकोे छ । यो नगद छुट अफर गोद्रेजका सम्पूर्ण घरायसी सामाग्री रेफ्रिजेरेटर, वासिनमेसीन र माइक्रो ओभन खरीदमा प्राप्त गर्न सकिने छ। यो गोद्रेज ब्राण्डमा रेफ्रिजेरेटर ग्राहकको पहिलो रोजाइमा पर्दै आएको थियो र अहिले आएर गोद्रेजका वासिनमेसीन, माइक्रो ओभन र अन्य घरायसी सामाग्रीहरु पनि रोजाइमा पर्न [&hellip;]</p>

काठमाडौं । गोद्रेज ब्राण्डले दशैं तिहारको उपलक्ष्यमा नगद छुट अफर ल्याएकोे छ । यो नगद छुट अफर गोद्रेजका सम्पूर्ण घरायसी सामाग्री रेफ्रिजेरेटर, वासिनमेसीन र माइक्रो ओभन खरीदमा प्राप्त गर्न सकिने छ।

यो गोद्रेज ब्राण्डमा रेफ्रिजेरेटर ग्राहकको पहिलो रोजाइमा पर्दै आएको थियो र अहिले आएर गोद्रेजका वासिनमेसीन, माइक्रो ओभन र अन्य घरायसी सामाग्रीहरु पनि रोजाइमा पर्न थालेका छन ।

नेपालका लागि गोद्रेज ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ । साथै, यो योजना भादौ १९गते देखि नेपाल भरि सिमित अवधिसम्म लागु गरेको जानकारी दिएको छ ।

 

Share News