रिडी हाइड्रोपावरले ६ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सो लाभाँश दिने प्रस्ताव गरेको हो । आगामी कात्तिक १० गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।</p>

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सो लाभाँश दिने प्रस्ताव गरेको हो । आगामी कात्तिक १० गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

Share News