मिस्त्रि खोला जलविद्युत्को काम द्रुत गतिमा, २ वर्षमा बिजुली उत्पादन हुने

<p>&nbsp; म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रि खोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवस्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको यस आयोजनाले १६ महिनादेखि आफ्नो निर्माण कार्यलाई दु्रत गतिमा अगाडि बढाएको छ । नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध रहने यस आयोजनाको २ हजार ३०० मिटर सुरुङमागर्बाट ल्याइने पानीलाई २८७ [&hellip;]</p>

Share News