कावेली विकास बैंकको हकप्रद सेयर बिक्री खुला

<p>काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा ३ करोड ५० लाख रुपैयाँ ८ हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको हो । सेयर बिक्री बन्द असोज २१ गते हुने धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल [&hellip;]</p>

काठमाडौं । कावेली विकास बैंकको हकप्रद सेयर आज सोमबारदेखि बिक्री खुला भएको छ ।  बैंकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा ३ करोड ५० लाख रुपैयाँ ८ हजार रुपैयाँ बराबरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

सेयर बिक्री बन्द असोज २१ गते हुने धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आर्र्ईएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

Share News