किसान माइक्रोफाइनान्सको असोज ४ देखि हकप्रद निश्कासन हुदै, सेयरधनी दर्ता बन्द

<p>काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाले चुक्तापुँजी बढाउन १ सय कित्ता बराबर २४ कित्ता हुने गरी ७८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको सेयर निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ । संस्थाको सेयर निश्कासन कात्तिक ७ गते [&hellip;]</p>

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाले चुक्तापुँजी बढाउन १ सय कित्ता बराबर २४ कित्ता हुने गरी ७८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्न लागेको सेयर निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेडले जनाएको छ ।

संस्थाको सेयर निश्कासन कात्तिक ७ गते हुने छ । हकप्रद सेयर निश्कासनका लागि सेयरधनी दर्ता बन्द गरिएको कम्पनीले जनाएको छ ।

Share News