काठमाडौं । दशैंकोे अवसरमा बज्र एण्ड बज्राचार्य इन्टरप्राईजेजले आफ्ना ग्राहक वर्गलाई सुपथ मूल्यमा सामानहरु विक्री गर्ने भएको छ ।
कोहोलर, पोर्सिलोन्सा, सि.आर.डब्लु., ह्यालकोन, सुप्रिम, पञ्चकन्या तथा सोमानी ब्राण्डका बाथरुम, ट्वाईलेट, टायल, पाईप, स्टिम, साउना तथा ज्याकुजीहरु भरी छुट तथा एउटा किन्दा अर्को सितैमा दिने कम्पनीले जनाएको छ ।
घरका लागि बाथरुम प्याकेज अफर, होटेलहरुको लागि स्पेशल बाथरुम प्याकेज अफर, क्यास ब्याक तथा स्क्रयाच कार्ड अफर समेत उपलब्ध गराउने जानकारी दिएकोे छ ।
यो अफर भदाै ०१ गते देखि सिमित अवधिका लागि ग्राहकवर्गहरुलाई प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।