सर्वोत्तम सिमेन्टले ल्यायो “५० मा झकास्” अफर, ५० दिनमा सुन, टिभी र नगद उपहार

<p>काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा. लि “५० माझकास्” अफर बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हरेक ५० बोरा सर्वाेत्तम ओ.पि.सि र सर्वोत्तम पि.एस.सि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो योजनामा ग्राहकले ५० दिनमा ५० तोला सुन, ५० थान कोन्का एलइडी टिभी, ५० हजार [&hellip;]</p>

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा. लि “५० माझकास्” अफर बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हरेक ५० बोरा सर्वाेत्तम ओ.पि.सि र सर्वोत्तम पि.एस.सि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो योजनामा ग्राहकले ५० दिनमा ५० तोला सुन, ५० थान कोन्का एलइडी टिभी, ५० हजार थान घडीहरुको साथै ५० हजारसम्मको तुरुन्त नगद उपहारहरु जित्न सक्नेछन् । नेपालको मध्यभागनवलपरासीमाअवस्थित यस सर्वोत्तमसिमेन्ट प्रा. लि. ले खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

यो सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ । नेपालमा हालसम्म सबैभन्दा बढी विदेशीलगानी भित्राई उत्पादनगर्न सक्षम रहेको कम्पनीका ब्रा०८ मेनेजर गोपाल सार८ाले जानकारी दिए । यो कम्पनी आइ एस ओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्रि प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत रहेको उनले बताए ।

Share News