सिजी ब्राण्डले परम्परा दशैं तिहार योजना ल्यायो

<p>काठमाडौं । दशैं तथा तिहारको अवसरमा ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले आफ्ना सबै ग्राहक वर्गमा सि.जी. परम्परा नामक योजना ल्याएको छ । यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टि.भी २० देखि ३२ इन्चकोे खरिदमा ग्राहकले सजिलै २० प्रतिशतसम्ममा क्यास ब्याक र फोर के स्मार्ट टि.भी, स्मार्ट टि.भी , टर्वो टि.भी, वासिन मेसिन तथा माइक्रो वेभको खरिदमा [&hellip;]</p>

काठमाडौं । दशैं तथा तिहारको अवसरमा ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले आफ्ना सबै ग्राहक वर्गमा सि.जी. परम्परा नामक योजना ल्याएको छ ।

यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टि.भी २० देखि ३२ इन्चकोे खरिदमा ग्राहकले सजिलै २० प्रतिशतसम्ममा क्यास ब्याक र फोर के स्मार्ट टि.भी, स्मार्ट टि.भी , टर्वो टि.भी, वासिन मेसिन तथा माइक्रो वेभको खरिदमा पक्का उपहारहरु पाउन सक्ने छन् । साथै, एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

कम्पनिको अनुसार यो योजना १५ भाद्र२०७४ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।

 

 

Share News