फागुनमा रेल आउँदै, भारतीय रेल नेपाली भूमिसम्म आइपुग्दै

<p>जयनगर । नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ । भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नपालको हो । भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसरा यही स्टेसनबाट आगामी फागुन सन् [&hellip;]</p>

जयनगर । नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ ।

भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन, कार्यालय, भन्सार, गार्डघरजस्ता संरचनाको स्वामित्व भने नपालको हो ।

भारतीय निर्माण कम्पनी र नेपालको रेलवे विभागका वरिष्ठ अधिकारीहरुले दिएको जानकारीअनुसरा यही स्टेसनबाट आगामी फागुन सन् २०१८ को मार्च मा दुई देशलाई रेलमार्गले पुनः जोड्ने योजना छ ।

भारत सरकारबाट बर्दिवास जनकपुर जयनगर रेलवे निर्माणको ठेक्का पाएको इरकोनले जयनगरको नेपाल रेलवे स्टेसनमै शनिबारबाट कार्याललयसमेत स्थापना गरेको छ । कान्तिपुर दैनिकबाट।

Share News