कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । समितिको बैठक बिहीवार (आज) एक बजेका लागि तोकिएको थियो । 

तोकिएको समयभन्दा डेढ घण्टा ढिलो बैठक सुरु भएको हो ।

बैठकमा १५ औं महाधिवेशनको कार्यतालीका संशोधन र समानुपातिक तर्फको उमेदवार सिफारिससम्बन्धमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठक बुधबारबाट सुरु भएको हो ।

१५औं महाधिवेशन फेरि बहसमा, शेखर-गगन प्रस्तावमा कांग्रेस बैठक केन्द्रित

Share News