पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन बिदा दिँदै आएकाे छ ।
साेही अनुसार आज बिदा दिइएको प्रदेश सरकारले जनाएको छ ।