सञ्चारमन्त्री खरेल सरकारका प्रवक्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल सरकारका प्रवक्तामा नियुक्त भएका छन् । 

बिहीबार (आज) साँझ पाँच बजे बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चारमन्त्री खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।

Share News